इनड्राइभ नेपालको ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’मा १ लाखभन्दा बढी चालकलाई तालिम दिने लक्ष्य
shilapatra.com · Wed Jul 01 10:42:00 GMT 2026

विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ड्राइभर पार्टनरहरूको सुरक्षा र क्षमता अभिवृद्धिका लागि ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ ।
मोबाइलबाटै अध्ययन गर्न सकिने यो तालिममार्फत चालकलाई सुरक्षित ड्राइभिङ, आपत्कालीन अवस्था व्यवस्थापन र व्यावसायिक व्यवहारसम्बन्धी ज्ञान प्रदान गरिने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)