‘कुनै पनि प्रकृतिको सहकारी दर्ता वा क्षेत्र विस्तार नगर्नु’
thahakhabar.com
काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको निष्कर्षसहित कुनै पनि प्रकृतिको सहकारी सँस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृति नदिन भनेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय मन्त्रिपरिषदबाट भएकाले सोही अनुसार गर्न÷गराउन भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)