मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा सैन्य लक्ष्य प्राप्त गरेरै छाड्ने पुटिनको सन्देश

kendrabindu.com · Sat Oct 24 02:27:25 GMT 2026

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस युक्रेनसँग वार्ता गर्न र समाधान खोज्न तयार रहेको बताएका छन् । यद्यपि, उनले रुसले आफ्ना निर्धारित सैन्य लक्ष्य जुनसुकै अवस्थामा पनि हासिल गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

पुटिनले हालै मस्कोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग युक्रेनसँग हुन सक्ने सम्भावित सम्झौताबारे विस्तृत छलफल गरेका थिए । यसै विषयमा रुसी पत्रकार पाभेल जारुबिनसँग कुरा गर्दै पुटिनले युक्रेन युद्धको समाधान खोज्न रुस अमेरिका र युक्रेनबीचको त्रिपक्षीय वार्ताका लागि तयार रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)