कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
gorkhapatraonline.com · Sat Oct 24 02:32:18 GMT 2026

। दसैंपछि आउने तिहारमा माटोको भाँडाहरुको माग अत्यधिक बढ्ने भएकाले सो माग पूरा गर्नका लागि अहिले नेपालगन्जका कुम्हाल समुदायलाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ छ ।
तिहार र छठमा माटोको दियो र अन्य भाँडाहरुको माग अत्यधिक हुने गरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु केही दिनदेखि माटोको भाँडा बनाउनमा व्यस्त छन् । यतिबेला सो समुदायको अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)