घरभित्र पुरुष मृत फेला, श्रीमती घाइते
gorkhapatraonline.com · Sat Oct 24 02:43:14 GMT 2026

हेटौँडा उपमहानगरपालिका–८, भावनामार्गस्थित घरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । उहाँकी श्रीमती घाइते अवस्थामा भेटिएकी छन् ।
शुक्रबार स्थानीय ४५ वर्षीय शंकर कार्की घरको दोस्रो तलामा पुरुष मृत फेला परेका हुन् । उहाँकी ४० वर्षीया श्रीमती चरिमाया कार्की भान्साकोठामा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)