मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

खुला गरिंदै दियालो बङ्गला, जहाँ राजा महेन्द्रले अन्तिम सास लिए

himalkhabar.com · Sun Feb 25 01:15:00 GMT 2024

राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बङ्गला अब आम नागरिकका लागि पनि खुला गरिंदै छ।

भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बङ्गला। राजपरिवारका सदस्यका लागि खास रहँदै आएको यो बङ्गला राजा महेन्द्रले २०२६ सालमा बनाउन लगाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)