मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

तेस्रो एकदिवसीयमा इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय ८१ रनले हरायो

Ujyaaloonline.com · Thu Sep 14 00:39:27 GMT 2023

काठमाण्डाै - इङ्ल्यान्डले तेस्रो एकदिवसीयमा न्युजिल्यान्डलाई एक सय ८१ रनले पराजित गरेको छ।

इङ्ल्यान्डले दिएको तीन सय ६९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा एक सय ८७ रन बनाएर अलआउट भयो । यसअघि द ओभलमा न्युजिल्यान्डले टस जितेपछि ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८ ओभर एक बलमा तीन सय ६८ रन बनाएर अल आउट भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)