मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारलाई छक्याउँदै चोरबाटोबाट विदेश उड्यो संसदीय टोली

rajdhanidaily.com · Fri Oct 17 23:00:04 GMT 2025

काठमाडौं । जेनजी विद्रोहपछि बनेको सरकारको नीतिलाई छक्याउँदै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको टोली शुक्रबार जेनेभा उडेको छ ।

स्वीट्जरल्यान्डको जेनेभामा २ देखि ६ कात्तिकसम्म हुने अन्तरव्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी हुन अध्यक्ष दाहाल सरकारको नीतिविपरीत ६ जनाको टोली लिएर जेनेभा उडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)