आयोजकलाई पन्छाउँदै भरतपुर क्वार्टरफाइनलमा
nayapatrikadaily.com · Thu Mar 23 17:29:00 GMT 2023
भरतपुर फुटबल क्लब जगदम्बा जितपुर–सिमरा गोल्डकपको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ ।
उद्घाटन खेलमा भरतपुर फुटबल क्लबले आयोजक नवजनजागृति युवा क्लबलाई ३–१ गोलअन्तरले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)