देव परियारले चरितार्थ गरे– खाने मुखलाई जुँगाले छेक्दैन
ratopati.com · Sat Oct 24 03:15:04 GMT 2026

बुटवल । नेपाली समाजमा प्रचलित उखानमध्ये एक हो– खाने मुखलाई जुँगाले छेक्दैन ।
सुन्दा सामान्य लागे पनि यो उखान साहस तथा दृढ इच्छाशक्तिपछिको सफलताका सन्दर्भमा प्रयोग हुने एउटा विम्ब हो । यही उखान सदुपयोग हुने एक पात्र हुन्– दाङको राप्ती गाउँपालिका–२, बराखुटीका १९ वर्षीय देव परियार ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)