मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विराट गोल्डकप : पञ्जाव पुलिस उपाधि नजिक

annapurnapost.com · Fri Apr 16 06:57:00 GMT 2021

विराटनगर : भारतको पञ्जाव पुलिस क्बल विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। सहिद रंगाशालामा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आहा-रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै पञ्जावको विभागीय टोली फाइनलमा पुगेको हो।

पञ्जावले उपाधि रक्षाका लागि छैठौँ संस्कारको विराट गोल्डकपको शनिबार हुने अन्तिम स्पर्धामा नेपालकै अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौंको सामाना गर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)