भ्रष्टाचार नियन्त्रणमा सरकार कठोररूपमा प्रस्तुत हुन्छ : सञ्चारमन्त्री खरेल
gorkhapatraonline.com · Fri Oct 17 23:40:26 GMT 2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलमा अवस्थित गम्भीर समुद्र सेतु मा.वि.को ७३ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री खरेलले सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)