मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेविड मिलरको आगमनले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

ekantipur.com · Sat Oct 24 03:45:29 GMT 2026

डेविड मिलरको आगमनले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अनुबन्ध गरेको हो । उनी एनपिएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)