मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१३ हजार कर्मचारीलाई एकैपटक अवकाश दिने प्रस्तावमा लोकसेवाको असहमति

barnanmedia.com · Sat Oct 24 03:41:34 GMT 2026

प्रस्तावित संघीय निजामती सेवा विधेयकमा एकपटकका लागि ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थाप्रति लोकसेवा आयोगले असहमति जनाएको छ।

आयोगले विधेयक अध्ययन गरी उक्त प्रावधान लागू नगर्न र अध्यादेशमार्फत पनि यस्तै व्यवस्था नल्याउन सरकारलाई सुझाव दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)