डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ : अध्यक्ष घिमिरे
baahrakhari.com · Sat Oct 24 03:57:00 GMT 2026
काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि अनुबन्ध गरेको हो । उनी एनपीएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)