नेपाली रुपियाँसँग कमजोर बन्दै भारु
gorkhapatraonline.com · Sun Mar 12 00:23:10 GMT 2023
लोकेन्द्र जोशी
दार्चुला, फागुन २८ गते । दार्चुलाको लेकम गाउँपालिका–५ का पुरुषोत्तम जोशीले पेट्रोल खरिद गरेबापत भारतीय रुपियाँ दिँदा गोकुलेश्वर पेट्रोलपम्पले लिन मानेन। पम्पले भारु लिन नमानेपछि जोशीले मोबाइल बैङ्किङमार्फत भुक्तानी गर्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)