एमाले महाधिवेशन : बन्द सत्रपछि रात्रि भोज (तस्वीर) !
thahakhabar.com
चितवन : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रपछि एमालेका नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधिहरू रात्रि भोजमा सरिक भएका छन्।
महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूका लागि कार्यक्रमस्थल नजिकै खानाको व्यवस्था गरिएको छ भने केन्द्रीय नेता, स्थायी कमिटी सदस्य र सुरक्षा प्रमुखहरूका लागि भोजनको विशेष व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)