मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा रोकिएन भूकम्पको धक्का, पाँच घण्टामै तीनपटक कम्पन

kalakarmi.com · Sat Oct 24 04:10:45 GMT 2026

बेइजिङ- चीनको तिब्बतमा बिहीवार राति ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि शुक्रवार पुनः भूकम्पका धक्का महसुस गरिएका छन् । तिब्बतमा पाँच घण्टाको अवधिमा तीनपटक भूकम्प गएको छ। यससँगै चीन, अफगानिस्तान र भारतका विभिन्न क्षेत्रमा पनि भूकम्पका धक्का महसुस गरिएका छन् ।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार पहिलो भूकम्प राति करिब १ बजे गएको थियो । उक्त भूकम्पको तीव्रता ४.० म्याग्निच्युड मापन गरिएको थियो । त्यसपछि राति करिब २ बजे ४.६ म्याग्निच्युडको दोस्रो भूकम्प गएको थियो भने बिहान साढे ५ बजे ४.५ म्याग्निच्युडको तेस्रो भूकम्प गएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)