मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

Ujyaaloonline.com · Wed Aug 02 00:27:09 GMT 2023

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)