३२ औं पटक सगरमाथा आरोहण गरी कामीरिताले तोडे आफ्नै रेकर्ड
setopati.com · Sun May 17 05:50:52 GMT 2026

कामीरिता शेर्पा ३२ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।
आइतबार बिहान १०:१२ बजे उनले ३२औं पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाएको पर्यटन विभागको सगरमाथा आधार शिविरस्थित अस्थायी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)