वायर्नको फराकिलो जित
baahrakhari.com · Thu Sep 30 01:00:00 GMT 2021
काठमाडौं । जर्मन क्लब वायर्न म्युनिखले च्याम्पियन्स लिग फुटलमा फराकिलयो जित निकालेको छ । बुधबार राति भएको खेलमा वायर्नले डाइनामो क्युभलाई ५–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन रोबेर्टाे लेवान्डोस्कीले दुई गोल गरे । सर्जी ग्यानब्ररी, लिरो साने र इरिक मोटिङले समान एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)