मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिन्सेस अफ अस्टुरियास पुरस्कार पाएपछि भावुक बने मेस्सी, भने– ‘यहाँ पाएको माया र स्नेहप्रति आभारी छु’

barnanmedia.com · Sat Oct 24 04:26:40 GMT 2026

महान् फुटबलर लियोनेल मेस्सी लेख्छन,' प्रिन्सेस अफ अस्टुरियास खेलकुद पुरस्कार प्राप्त गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो। सबै विजेताहरूलाई बधाई! तपाईंहरूलाई भेट्न पाउँदा र यी दिनहरू सँगै रमाइलो समय बिताउन पाउँदा निकै खुसी लाग्यो।

यो पुरस्कारले प्रतिनिधित्व गर्ने विशेष महत्वका लागि फन्डासियोन प्रिन्सेसा डे अस्टुरियासलाई हार्दिक धन्यवाद।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)