मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले दिए राजीनामा

nepallive.com · Sat Apr 23 01:11:00 GMT 2022

डडेल्धुरा - आगामी स्थानीय तह निर्वाचनमा चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउँपालिका–१ का चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)