मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालबाट तीन/चारदिनभित्र बाहिरिँदै मनसुनी प्रणाली

baahrakhari.com · Sat Oct 15 01:12:00 GMT 2022

काठमाडौं । यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन ।

मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बाहिरिन अझै केही दिन लाग्नेछ । “अझै पनि यही दिन र गते मासुनी प्रणाली बाहिरिन सक्छ भन्न सकिँदैन,” मौसमविद् हिरा भट्टराई भन्छन्, “तर, अबको तीनदेखि चारदिन भित्र नेपालबाट बाहिरिने देखिएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)