मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आज नेपाल र ओमान भिडन्त, समूह विजेता बन्ने होड

thahakhabar.com

काठमाडौं : आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दै छ। खेल बिहान ९ बजे टीयू क्रिकेट मैदानमा सुरु हुनेछ।

समूह एमा रहेका दुवै टिम सेमिफाइनल प्रवेश गरिसकेका छन्। यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। समूहका अघिल्ला खेलमा दुबै टोलीले सिंगापुर र मसेसियालाई पराजित गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)