एमसीसीले पठायो नेपाल सरकारलाई जवाफ- 'कुनै सैन्य रणनीति होइन'
Ujyaaloonline.com · Wed Sep 08 17:32:19 GMT 2021
काठमाण्डौ - अमेरिकी सहयोग परियोजना (एमसीसी) ले यस आयोजनामा कुनै सैन्य गठबन्धनको कुरा नरहेको स्पष्ट गरेको छ ।
नेपाल सरकारले यस परियोजनालाई सोधेका सबै प्रश्नको जवाफ दिँदै एमसीसीको ‘डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स्’ की उपाध्यक्ष फातेमा जे सुमारले अर्थ मन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर सो जवाफ दिनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)