मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेविड मिलरको आगमनले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछः अध्यक्ष घिमिरे

kendrabindu.com · Sat Oct 24 04:50:09 GMT 2026

काठमाडौं । कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले विश्व चर्चित क्रिकेटर डेविड मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार कर्णालीले दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेविड मिलरलाई आगामी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि अनुबन्ध गरेको हो । उनी एनपिएलको इतिहासमा सहभागी मध्ये सबैभन्दा ठूलो स्टार र सफल खेलाडी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)