मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल

nepalviews.com · Sat Oct 24 04:50:20 GMT 2026

एजेन्सी । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ ।

साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन् । इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)