मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

nepalpress.com · Sat Oct 24 04:56:12 GMT 2026

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ ।

ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४ सय ५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)