दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार छ सुर्खेतको रंगशाला (तस्बिर)
deshsanchar.com · Sat Oct 24 04:52:51 GMT 2026
सुर्खेत – पटक पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)