हिउँले घाँस नष्ट गरेपछि लिमीवासीको चिन्ता – अब ६ महिना पशुलाई के खुवाउने ?
deshsanchar.com · Sat Oct 24 02:58:09 GMT 2026

हुम्ला – हिमपातबाट जसोतसो बचाउन सफल भए पनि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा यसवर्ष पशुपालन गर्न समस्या हुने भएको छ। गत असोज १० र ११ गते परेको हिउँले वनमा भएको घाँस सबै नष्ट गरेपछि हिउँदमा पशुपालन गर्न समस्या हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)