जलवायु विपद्को मारमा नेपाल, विश्वले न्याय दिनुपर्ने पूर्वराष्ट्रपति भण्डारीको माग
clickmandu.com · Sat Oct 24 05:18:24 GMT 2026

काठमाडौं । नेपालले भोगिरहेका जलवायु परिवर्तनका गम्भीर असरलाई बेवास्ता नगर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेकी छन्।
नेपालमा पछिल्लो समय देखिएका असामान्य प्राकृतिक विपद्ले जलवायु सङ्कटको जोखिम थप स्पष्ट पारेको उल्लेख गर्दै उनले जलवायु न्यायलाई विश्वव्यापी शासन प्रणालीको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)