मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लगातारको भारी वर्षाले पानीको सतह खतराको तह भन्दा माथि, यी क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

deshsanchar.com · Thu Oct 06 00:42:22 GMT 2022

काठमाडौँ – मनसुनी गतिविधि सक्रिय भएर बुधबार रातभर तथा बिहीबार बिहान परिरहेको भारीदेखि धेरै भारी वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह खतराको तह पार गरेको छ ।

चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दांग जिल्लासहित गण्डकी प्रदेशका साना नदीमा पानीको सतह बढेको हो । आकश्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)