मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

छब्बीसौँ संस्करणको आहा रारा पोखरा गोल्डकप  माघ पहिलो सातादेखि

hamrakura.com · Sat Oct 24 00:00:00 GMT 2026

कास्की । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता शुरू हुने भएको छ । प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकाससँगै पोखराको खेलकुद र पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउँदै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)