नवलपरासी रामग्राम नगरपालिकामा एमालेका यादव निर्वाचित
baahrakhari.com · Wed May 18 18:52:00 GMT 2022
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाको मेयरमा एमालेका धनपद यादव निर्वाचित भएका छन् ।
यादवले ७,८२४ मत पाएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र गुप्ताले ६,२६७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)