मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

रसुवाको स्याफ्रुबेसी-रसुवागढी सडक अवरुद्ध

nepaltvonline.com · Tue Jan 04 23:46:38 GMT 2022

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार स्याफ्रुबेसी-रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो ।

करिब सय मिटर सडक माथिबाट ठुला ढुङ्गामाटो सहितको सुख्खा पहिरो आएसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनु भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)