मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल सुपर लिगको उपाधिका लागि ललितपुर र पोखरा तयार

neplays.com · Fri Apr 25 17:41:35 GMT 2025

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।

रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)