मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परिमार्जन हुँदै विशिष्टको सवारी व्यवस्थापन कार्यविधि

gorkhapatraonline.com · Sat Oct 07 06:30:34 GMT 2023

काठमाडौँ, असोज २० गते ।

सरकारले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । कार्यविधिमा अति विशिष्ट व्यक्तिको आवतजावतका क्रममा प्रयोग गरिने गरिएको ‘सवारी’ शब्दलाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गर्न लागिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)