मुम्बइमाथि लखनउको रोमाञ्चक जित
onlinekhabar.com · Wed May 17 00:20:09 GMT 2023
३ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बइ इन्डियन्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ ।
मंगलबार राति लखनउको घरेलु मैदान कना क्रिकेट स्टेडियममा भएको खेलमा लखउनले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बइले १७२ रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)