मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतसँगको सम्झौताबारे एमालेको धारणा के छ ?

annapurnapost.com · Sat Jan 06 01:08:18 GMT 2024

भारतसँग के कस्ता सहमति र सम्झौता भए उक्त विषयबारे स्पष्ट पार्न एमालेले माग गरेको छ।

काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा खाली सबै सिटमा उम्मेदवारी दिने भएको छ। आगामी माघ ११ गते राष्ट्रियसभाको १९ वटा सिटका लागि निर्वाचन हुँदैछ। पुस २३ मा त्यसको मनोनयन हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)