अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’
khabarhub.com · Sat Oct 24 05:43:44 GMT 2026

हवाना – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरेपछि क्युबाले अमेरिकाको आलोचना गरेको छ । क्युबाले अमेरिकाले सार्वजनिक रूपमा गुप्तचर निकाय सीआईएका लागि भर्ती अभियान चलाएको भन्दै व्यङ्ग्य गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको विषय टुङ्ग्याएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान दिने बताएका थिए । उनले क्युबासँगको सम्झौतालाई अघि बढाउन विदेशमन्त्री रुबियोलाई पठाउन सकिने सङ्केतसमेत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)