कांग्रेसले इलाम २ मा डम्बर खड्का र बझाङमा अभिषेक सिंहलाई उम्मेदवार बनायाे
Ujyaaloonline.com · Thu Apr 04 23:27:06 UTC 2024

काठमाण्डाै – नेपाली कांग्रेसले आउँदो वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपचुनावमा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज सभापति शेरबहादुर देउवा निवास बूढानलीकण्ठमा बसेको संसदीय बोर्ड बैठकले उम्मेदवारकाे नाम टुङ्ग्याएकाे हाे । यस्तै बझाङ प्रदेश सभा–१ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)