मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८ महिनामा ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रियाे, विदेशी मुद्रा सञ्चिति १८ खर्ब नाघ्याे

Ujyaaloonline.com · Thu Apr 04 23:26:14 UTC 2024

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना साउनदेखि फागुनसम्ममा नौ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८ दशमलव आठ प्रतिशतले बढेर सात अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४ दशमलव आठ प्रतिशतले बढेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)