मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

'सी' डिभिजन लिगमा आरसी ३२ को विजयी शुरुवात

Ujyaaloonline.com · Thu Apr 04 23:25:16 UTC 2024

काठमाण्डाै – नेपाली फुटबलको तेस्रो श्रेणीको लिग शहीद स्मारक 'सी' डिभिजन लिगमा आरसी–३२ ले विजयी शुरुवात गरेको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा आरसी–३२ फुटबल एकेडेमीले खालीबारी युथ क्लबलाई १ गोलले हरायो । आरसी–३२ का बबिन बोहराले खेलको २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)