मोबाइलले बढ्यो बालविवाह
gorkhapatraonline.com · Mon Aug 29 00:14:48 GMT 2022
जयमान बुढामगर
रुकुमपूर्व, भदौ १३ गते । हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)