मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ?

nagariknews.nagariknetwork.com · Sat Oct 24 05:40:51 GMT 2026

नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।

थापाले रविको भारत भ्रमणबारे सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका हुन्। उनले आराध्यदेव पशुपतिनाथसहित ३३ कोटी देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीदेव तीर्थाटन–आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति अपनाएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)