जब एक विद्यार्थीले सोध्यो- यति लामो कथा किन पढ्नु…
saralpatrika.com · Sat Oct 24 05:30:35 GMT 2026

केही महिनाअघि कक्षा ७ मा पढ्ने एक विद्यार्थीले सोधेको प्रश्नले मलाई निकै गम्भीर भएर सोच्न बाध्य बनायो। एक जना प्रसिद्ध नेपाली साहित्यकारको कथा पढ्दै थियौँ। पाँच पृष्ठ लामो त्यस कथाले मानवीय संवेदनाको सूक्ष्म पक्ष कलात्मक ढंगले प्रस्तुत गरेको थियो। कथा पढिसकेपछि एक विद्यार्थीले सोधे, “सर, लेखकले यति लामो कथा किन लेखेका होलान्? यो कुरा त एक दुई वाक्यमै भन्न सकिन्थ्यो नि!”
मैले तत्कालै सहज उत्तर दिएँ, “साहित्य भनेकै सामान्य कुरा पनि कल्पनाशीलता र कलात्मकताका माध्यमबाट फरक ढंगले अभिव्यक्त गर्ने विधा हो।”
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)