यसरी बन्दैछ जसपाबिनै ओलीविरुद्ध बहुमत सिद्ध गर्ने समीकरण
nepallive.com · Sun Mar 14 16:47:00 UTC 2021
काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) आगामी सरकार निर्माणका लागि अपरिहार्य शक्ति देखिन्छ। सामान्य अंकगणित उसले जुान पक्षलाई समर्थन गर्यो, त्यसैको सरकार बन्ने देखिन्छ। आइतबारदेखि नेपाली राजनीति सम्भावनाको अर्को कोर्समा प्रवेश गरेको छ। जहाँ जसपा विना पनि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बहुमतको परिकल्पना गर्न थालिएको छ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल बनिरहेको नेकपा एमाले एकीकृत रहँदा जसपा मिसियो भने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार निरन्तर नै रहने सम्भावना पनि रहन्छ। जसपाले ओली पक्षसँग कायम राखिरहेको संवादका कारण आकलनलाई बल पुर्याइरहको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)