मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनविरुद्ध उम्मेदवारी घोषणा गरेका यी युवा कपनको ‘डेन्जर रोड’ मा यसरी भेटिए (भिडियो)

ratopati.com

जहाँबाट नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगन थापा २ पटक निर्वाचित भए, त्यही क्षेत्रका स्थानीयवासी यतिबेला उनीविरुद्ध रुष्ट छन् । रुष्टमात्र हैन, घोषणा भइनसकेको आगामी प्रतिनिधिसभा निर्वाचनका लागि थापाविरुद्ध एकजना युवाले त स्वतन्त्र उम्मेदवारीसमेत घोषणा गरेका छन् । यद्यपि, थापा सोही क्षेत्रबाट चुनाव लड्छन् वा लड्दैनन्, त्यो निश्चित भइसकेको छैन ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–१०, कपन मिलनचोकका बासिन्दा सांसद थापासँगमात्र नभई स्थानीय जनप्रतिनिधिसँग पनि उत्तिकै आक्रोशित छन् । यसको कारण बनेको छ त्यहाँको अव्यवस्थित ढल र सडक ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)