मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय खेलकुदको तयारी तीव्र, सुर्खेतमा १० हजार दर्शक क्षमताको रंगशाला [तस्बिरहरू]

hamrakura.com · Sat Oct 24 00:00:00 GMT 2026

सुर्खेत । पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताको तयारीस्वरूप संघीय सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र बनाएका छन्।

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)